बन्दै गरेको घरमा एक युवक मृत अवस्थामा फेला

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीमा एक युवक मृत फेला परेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ। मेलम्चीको सडकमुनि वाग्वीर स्याङ्तानको निर्माणाधीन घरमा सोलुखुम्बु महाथुलुङ गाउँपालिका स्थायी घर भएका अन्दाजी २४ वर्षीय युवक धीरज राई झुण्डिएको अवस्थामा फेला परेको वृत्तका प्रहरी नायब निरीक्षक विकासबाबु न्यौपानेले सञ्चारमाध्यमलाई बताए । घटनाका बारेमा थप अध्ययन भइरहेको छ। स्याङ्तानले घर … Continue reading बन्दै गरेको घरमा एक युवक मृत अवस्थामा फेला